ताजा खबर

गण्डकी प्रदेश सभामुख कृष्ण धिताल ज्यु बाट हरियाली फार्म भ्रमण

गण्डकी प्रदेश सभामुख  कृष्ण धिताल ज्यु ,प्रदेश क  सभासद हरि भण्डारी ज्यु ,नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य गोविन्द पौडेल ज्यु सहित भेट्नेरी अस्पताल पशुबिज्ञ केन्द्र म्याग्दी का प्रमुख जीवन आचार्य ज्यु लगायत का टोलि आज हरियाली ग्रुप सिङ्गा मा अवलोकन भ्रमण गरि हरियाली रेस्टुरेन्ट मा खाजा खादै ।