हरियाली माछापोखरिमा माछा निकाल्दै |

सिंगा साईटमा निर्मित हाईटेक टनेल |

फर्म टेक्निसियनबाट ब्रोइलर चल्लाको रेख देख गरिदै |

कुखुराको खोर र माछा पोखरी |

उद्देश्य

कृषि, पशुपंछीपालन, उद्योग र सेवा व्यवशायमा नविनतम विधि र प्रविधि प्रयोग गरी उत्पादकत्व र उत्पादन बढाउने । मुलुकभित्र रोजगारीको अवसर वृद्धि गर्ने । मुलुक संघीय संरचनामा गएपछि सिर्जना हुन थालेको लगानी र व्यवशायको अवसरबाट लाभ लिने र स्थानीय विकासमा सहयोग गर्ने । सामूहिक खेती प्रणालीलाई प्रभावकारी बनाउन कम्पनी मोडेल लागु गर्ने र केही स्थानमा पाइलट प्रोजेक्टको रुपमा परिक्षण पछि अन्यत्र समेत लागु गर्ने ।