ताजा खबर

हरियाली ग्रुपको चौथो साधारणसभा सम्पन्न

सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा ब्यवसायिक कृषि फार्म सञ्चालन गरेको हरियाली ग्रुपको चौथो साधारणसभा २०७९ भाद्र २४ गते शुक्रबारका दिन सम्पन्न भएको छ।
साधारणसभामा कम्पनीका अध्यक्ष चिनीमाया श्रेष्ठ र महाप्रबन्धक गोविन्द प्रसाद पौडेलज्युले प्रस्तुत गर्नुभएको प्रगति, आर्थिक र कार्ययोजना पारित भएको छ ।