सूचना

वैदेशिक रोजगारीमा रहनुभएका व्यक्तिहरुलाई सूचना

हाल विदेशमा रोजगारीमा रहेका नेपालीहरुले नेपाल फर्केपछि के काम गर्ने होला भनेर अब चिन्ता नलिनुहोस् । अहिलेदेखि नै हरियालीसंग जोडिनु होस्, लगानी गर्नुहोस् र नेपाल फर्किएर कुनै व्यावशायिक फार्ममा संलग्न हुनुहोस् ।