सूचना

जग्गाधनी कृषकहरुलाई सूचना

हरियाली मोडेल अनुसार यस कम्पनीको अगुवाईमा समुहकृत भई १०० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावशायिक कृषि, पशुपंछीपालन तथा जडिबुटी खेती अघि बढाउन चाहने कृषकहरुले हामीलाई सम्पर्क गर्नुहोस् ।